Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य : नेता रावल

Company Register

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य भएको बताएका छन् । पार्टी अनुशासन उल्लंघन गरेको भन्दै सोमबार पार्टीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत नेता रावलले ओलीको ‘तानाशाही निर्णय’ अस्वीकार्य भएको बताएका हुन् ।

Advertisement

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै पार्टीले उनीहरुलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको हो । माधव नेपालले भने ओलीलाई कारबाही गर्ने कुनै अधिकार नभएको बताएका छन् । उनले आफूहरु मैदान छोडेर नभाग्ने बताएका छन् । नेता रावलले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–

Image

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...