Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजबाट हेटौंडामा मेयर कप फुटबल

Company Register

आजबाट हेटौंडाको हुप्राचौरमा मेयर कप फुटबल सुरु हुँदैछ । नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आजबाट खेल सुरु हँुदैछ । खेल आजबाट सुरु भएर फागुन–२४ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा १९ वडा का १९ वटै टिमको सहभागिता रहको छ ।

Advertisement

प्रतियोगिताको विजेतालाई नगद २ लाख रुपैयाँ, उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँच–पाँचहजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...