
काठमाडौं – दुरी मजबुरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिडी विजय अधिकारी र प्रविशा अधिकारीको स्वर रहेको गीतमा गायक विजयको शब्द र संगीत रहेको छ । भिडियोमा सुधीर श्रेष्ठ , आशु न्यौपाने, सरोज खनाल, रश्मि भट्ट, दीपकराज पाठक , उत्तम श्रेष्ठलगायतको अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन उत्तम श्रेष्ठ ‘शिशिर’ले गरेका हुन् । गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई र सम्पादन अमृत चापगाईको रहेको छ।
भिडियाे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




