Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

तासिरमा अन्तरदेशीय कार्यक्रम सम्पन्न

Company Register

हेटौंडा उपमहानगरपालिका ७ मा रहेको तासिर माध्यमिक विद्यालयले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत शैक्षिक अन्तरदेशीय कार्यक्रम सम्पन्न गरेको छ। कक्षा ८ मा अध्यनरत ८० जना विद्यार्थीहरुलाई ग्रीस , युक्रेन , मलेसिया , इन्डोनेसिया लगायतका शिक्षकहरू सँग तासिरका विद्यार्थीहरुले सामाजिक ,आर्थिक , शैक्षिक क्रियाकलपहरूमा अन्तरक्रिया गरेका थिए । कार्यक्रमको सहजीकण प्रशिक्षक विवस जंग थापाले अनलाइन मार्फत गरेका थिए भने कार्यक्रमको समन्वय शिक्षक सरल गौतमले गरेका थिए।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...