विकासतर्फ गति लिँदै शान्तिनगर

हेटौडा – हेटौंडा ५ स्थित शान्तिनगरको १० मिटर सल्याप ढलान बाटो शिलान्यास भएको छ । हेटौडा उपमहानगरपालिका नगर प्रमुख हरि बल महत बाट २५० मीटर सल्यापको लागि शिलान्यास कार्यक्रम सम्पन्न भइएको हो।

हेटौडा उपमहानगरपालिका ५ नं वडाका वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता, शान्तिनगर टोल विकास संस्थाको अध्यक्ष देवी बहादुर बुढाथोकी ,शान्तिनगर जनप्रवाह क्लबका अध्यक्ष हरी कुवर ,शान्तिनगर टोलवासी लगायतको सहभागितमा १० मीटर बाटो कायम गरी ८ मीटरको स्ल्याबको शिल्यानास भएको हो । शान्तिनगर टोलबिकासका अध्यक्ष बुढाथोकीले सल्यापबाटोलाई क्याम्पाडाडा सम्म जोडनको लागि नगर प्रमुख समक्ष प्रस्ताव राख्नुभएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad