‘तिम्रो साथले’ बोलको गीत गीतमा आकाश र राशीको अभिनय (भिडियो)

काठमाडौं – मोहन थपलियाको ‘तिम्रो साथले’ बोलको गीत सार्वजनिक भएको छ। आकाश श्रेष्ठ र राशी सुवेदीले अभिनय गरेको गीतमा थपलिया र स्मिता दाहालको स्वर रहेको छ। गीतमा मदन लम्सालको शब्द रहेको छ भने संगीत स्वंय थपलियाले गरेका हुन्।

गीतको एरेन्ज भने किरण कडेलले गरेका हुन्। गीतको कोरियोग्राफका भने बबिता पोखरेलले गरेकी छिन्। गीतको दृश्य बुद्ध थापाले गरेका छन् भने सम्पादन विकास धमलाको रहेको छ। गीतको  निर्देशन निकेश खड्काले गरेका छन्। गीत ओएसआर डिजिटलबाट बजारमा आएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad