मकवानपुरको मकवानपुरगढी गाउापालिका वडा नंम्बर ३ मा रहेको भानु मा.वि मा शिक्षकलाई कोरोना देखिएपछि एक साताको लागि बन्द गरिएको छ। ११ र १२ तहमा अध्यापन गर्ने एक शिक्षकको पिसिआर परिक्षण पोजेटिभ आएपछि विद्याललय एक शाताका लागि बन्द गरिएको छ । विद्यालय आज पुस १९ गते देखि २५ गते सम्म बन्द गरिएको विज्ञप्ती निकाल्दै जानकारी दिएका छन् ।

20210102_195234-1609597087.jpg