2025-11-09 1:26 pm

रिकेश गुरूङको ‘तिमी नै तिमी’ सार्वजनिक (भिडियो सहित)

Video Description

रिकेश गुरूङको स्वरमा ‘तिमी नै तिमी’ बोलको गीतको सार्वजनिक भएको छ। गीतमा रिकेशकै शब्द र संगीत छ।  बाराही ज्वेलरी शपले निर्माण गरेको भिडियोलाई निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् । मोडल अञ्जना बराइली र अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरेले भिडिओमा अभिनय गरेका छन्। गीतमा दुइजनाको रोमान्स देख्न सकिन्छ। भिडिओलाई रूपेश थापाले छायाँकन गरेका हुन्।

रिकेश गुरूङको स्वरमा ‘तिमी नै तिमी’ बोलको गीतको सार्वजनिक भएको छ। गीतमा रिकेशकै शब्द र संगीत छ। 

बाराही ज्वेलरी शपले निर्माण गरेको भिडियोलाई निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् ।

मोडल अञ्जना बराइली र अन्तर्राष्ट्रिय मोडलको छवि बनाएका दीपक घिमिरेले भिडिओमा अभिनय गरेका छन्। गीतमा दुइजनाको रोमान्स देख्न सकिन्छ। भिडिओलाई रूपेश थापाले छायाँकन गरेका हुन्।

About the Author

Ad
Ad