Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हरिवंश आचार्य दम्पत्ति कोरोना संक्रमणमुक्त

Company Register

काठमाडौं – हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्।

Advertisement

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।

हाम्रो कोरोनाको रिपोर्ट “ Negative “ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...