हरिवंश आचार्य दम्पत्ति कोरोना संक्रमणमुक्त

काठमाडौं – हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्।

सामान्य लक्षण देखिएपछि उनीहरुले पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।

हाम्रो कोरोनाको रिपोर्ट “ Negative “ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।

https://www.facebook.com/hari.bamsha.acharya/posts/10158760434758695

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad