Menu

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं – कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका सार्वजनकि गरेको छ । कोरोना संक्रमित भएर कक्षा १२ को परीक्षा दिन नपाएकाले सो तालिका अनुसार परीक्षा दिनेछन् ।

छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।

Loader Loading…
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [654.27 KB]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad