Comments Add Comment

हेटौंडा जेसिस अध्यक्षमा सुधिर दाहालको उम्मेदवारी घोषणा

हेटौंडा जेसिसका अध्यक्ष पदका लागि सुधिर दाहालले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै दाहालले वर्ष २०२१–२२ को अध्यक्षका लागि प्यानलसहितको उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो प्यानलबाट कार्यकारी उपाध्यक्षमा छतेन्द्र आचार्य र पुष्पराज पुडासैनी, उपाध्यक्षहरुमा अमित आचार्य र सुनील प्रसाद सुवेदीको उम्मेदवारी रहेको बताए । जेसिजको निर्वाचन शुक्रबार र शनिबार हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर