टंक बुढाथोकी र अशोक दर्जीको आवाजमा ‘मन बिनाको धन ३’ सार्बजनिक भएको छ । गायक टंकको शब्द ,संगित ,एरेन्ज रहेको गीतको भिडियोको कन्सेप्ट र निर्देशन पनि टंक स्वयमकै रहेको छ । सहायक निर्देशकमा टंकलाई सोम मगरातिले साथ दिएका छन् । 

नवीन निरौलाको सम्पादन रहेको म्युजिक भिडियोलाई भूपेन्द्र तुमबाम्फेले खिचेका छन् । टंककै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको सो गीतले जातीय भेद भाव विरुद  बोलेको छ ।

गीतको भिडियोमा टंक र अशोक आफैँ फिचर्ड छन् ।