मकवानपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइन पत्र संवाददाता२०७७-०८-२२ No Comments

मकवानपुरमा आईतबार थप ७ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा –१० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा आईतबार ४८ जनाको स्वाब संकलन गरिएकोमा ७
जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । एक जना महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Ad
Ad