Menu

सिमरा भेट्रान्सको उपाधि हेटौंडा फुटसल भेट्रान्सलाई

सिमरामा भएको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी हेटौंडाको हेटौंडा फुटसल भेट्रान्सले जितेको छ । बारा जिल्लाको सिमरामा शनिबार भएको फाइनल खेलमा वीरगन्ज युथ एकेडेमी भेट्रान्सलाई ३–१ गोलअन्तरले पराजित गर्दै हेटौंडा फुटसल भेट्रान्सले उपाधी उचालेको हो । उपाधी जितेसँगै हेटौंडा फुटसल भेट्रान्सले ३० हजार नगदसहित शिल्ड तथा मेडल प्राप्त गरेको छ । उपविजेता वीरगन्ज युथ एकेडेमी भेट्रान्सले नगद २० हजारमा चित्त बुझाउनु बाध्य भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad