हेटौंडामा एक पुरुषको शव फेला

अनलाइन पत्र संवाददाता२०७७-०८-२१ No Comments

हेटौंडामा शनिबार एक जनाको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ र ५ को बिचमा पर्ने सडुन कोलोनिमा अन्दाजी ४० वर्षको जस्तो देखिने एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Ad
Ad