Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि

Company Register

काठमाण्डाै – केही दिन यता लगातारजसो घटेको सुनको भाउ आज भने बढेको छ ।

Advertisement

सुन आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको थियो ।

विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको भाउ घट्न थालेको थियोे । यस्तै, आज चाँदीको पनि तोलामा ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा पुगेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...