काठमाडौं– नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेस्रो महाधिवेशन आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ।

महासंघको कार्यसमितिको भर्चुअल बैठकले महाधिवेशन असोजमा गर्ने निर्णय गरेको हो। महाधिवेशनमा देशभरबाट करिब ४ सय जना प्रतिनिधी सहभागी हुनेछन् ।