यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

एलन मस्क बने विश्वकै दोस्रो धनी, एक वर्षमै थपियो १ खर्ब डलरबढी सम्पति


एजेन्सी – टेस्लाका को फाउन्डर एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क बिल गेट्सलाई पछि पार्दैं विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका हुन् ।

Advertisement
ब्लुमवर्गका अनुसार टेस्लाको शेयर मूल्यमा वृद्धि आएसँगै ४९ वर्षका इलन मस्कको सम्पती १२७ अर्ब ९० करोड डलर पुगेको छ । यो वर्ष मात्रै मस्कको १ खर्ब डलर भन्दा बढी सम्पती थपिएको छ ।
टेस्लाको मार्केट भ्याले ५०० अर्ब डलर नजिक पुगेको छ । गत हप्तामात्रै मास्कले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई उछिनेका थिए । गत जनवरीमा मस्क अर्बपतिको सूचीमा ३५ नम्बरमा थिए ।