Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एलन मस्क बने विश्वकै दोस्रो धनी, एक वर्षमै थपियो १ खर्ब डलरबढी सम्पति

Company Register

एजेन्सी – टेस्लाका को फाउन्डर एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । मस्क बिल गेट्सलाई पछि पार्दैं विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका हुन् । 

Advertisement

ब्लुमवर्गका अनुसार टेस्लाको शेयर मूल्यमा वृद्धि आएसँगै ४९ वर्षका इलन मस्कको सम्पती १२७ अर्ब ९० करोड डलर पुगेको छ । यो वर्ष मात्रै मस्कको १ खर्ब डलर  भन्दा बढी सम्पती थपिएको छ ।   

टेस्लाको मार्केट भ्याले ५०० अर्ब डलर नजिक पुगेको छ । गत हप्तामात्रै मास्कले फेसबुकका संस्थापक मार्क जुकरवर्गलाई उछिनेका थिए । गत जनवरीमा मस्क अर्बपतिको सूचीमा ३५ नम्बरमा थिए । 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...