Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुतेकै अवस्थामा कुवेतमा एक नेपालीको मृत्यु

Company Register

कुवेतमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँका बिष्णु बिश्वकर्मा ९सुनार० रहेका छन् । राष्ट्रिय पन्चे बाजा समूह कुवेतका अध्यक्ष समेत रहेका सुनार आफ्नै कोठामा मृत भेटिएका हुन । मृतक सुनार ६ वर्षदेखि कुवेतको एक सैलुनमा काम गर्दै आएका थिए । घटना बारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव नेपाल पठाइने जनाएको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...