Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीद्वारा सकुशल उद्धार

Company Register

नारायणी नदीमा हाम फालेकी युवतीको प्रहरीले सकुशल उद्धार गरेको छ । विहीबार अपराह्न एक युवती नारायणी पुलबाट नदीमा हाम फालेको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले उनको सकुशल उद्धार गरेको हो । वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा खटिएको टोलिले २२ वर्षीया ती युवतीलाई सकुसल उद्धार गरेको हो । प्रहरीका अनुसार ती युवतीको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...