Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढीमा देउसीभैलो खेल्न नपाईने

Company Register

मकवानपुरगढी गाउँपालिकामा यस वर्ष तिहारमा देउसीभैलो खेल्न नपाईने भएको छ । गाउँपालिकाले बुधबार एक विज्ञप्तीपत्र निकाल्दै कोरोना भाइरसको जोखि कायमै रहेको भन्दै यस वर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको हो । देउसीभैलो खेल्नका लागि आफुहरु पनि सहभागि नहुने र अरुलाई पनि खेल्न नदिनेगरी निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताएका छन् । गाउँपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणका कारण यसवर्षको तिहारमा पम्परादेखि खेल्दै आएको देउसीभैलोमा रोक लगाउने निर्णय गरेको हो ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...