Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पत्रकार महासंघद्वारा सञ्चार गृह अगाडि धर्ना

Company Register

नेपाल पत्रकार महासंघले बुधबार काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ । कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि बुधबार दुई घण्टा धर्ना दिएको महासंघले जनाएको हो । पत्रकारलाई तलब दिन र कोरोना महामारीको नाममा निकालिएका पत्रकारलाई पुनर्बहाली गर्न माग गर्दै धर्ना दिइएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...