यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

ललितपुरमा देउसी भैलो खेल्न नपाइने


यसपटकको तिहारमा ललितपुरमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधवार एक सूचना प्रकाशित गरी कोभिड–१९ को जोखिम कायम रहेको भन्दै भीडभाड गर्न र देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बुधवार एक सूचना प्रकाशित गरी देउसी भैलौ खेल्न नपाइने बताएका हुन् ।

Advertisement
