Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ललितपुरमा देउसी भैलो खेल्न नपाइने

Company Register

यसपटकको तिहारमा ललितपुरमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधवार एक सूचना प्रकाशित गरी कोभिड–१९ को जोखिम कायम रहेको भन्दै भीडभाड गर्न र देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बुधवार एक सूचना प्रकाशित गरी देउसी भैलौ खेल्न नपाइने बताएका हुन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...