Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज ३,११४ जनामा कोरोना संक्रमण, ३,१४२ जना डिस्चार्ज

Company Register

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३,११४  जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । मंगलबार मन्त्रालयको नियमित अपडेटका अनुसार पछिल्लो २४ घण्टामा ३,११४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ।  

Advertisement

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३,१४२ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १,४१,१३४ पुगेको छ ।  

यसैबीच पछिल्लो २४ घण्टामा २० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,००४ पुगेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...