यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
शान्ता खत्रीको ‘नेले बजार’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं – शान्ता खत्रिको नेले बजार लोक दोहोरी गति सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खांड साथ दिएका छन् । गीतको शब्द शान्ता खत्रि, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली ले गरेका छन् ।

Advertisement
लिङगेस भट्टराई को निर्देशनमा बनेको भिडियोमा दिनेश के.सी र शान्ता खत्रिको अभिनय रहेको छ भने श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् । गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
गीतको भिडियो हेर्नुहोस: