Coronavirus COVID-19

संचारकर्मी ईश्वरी बरालको ‘हरेक रात सपनीमा’ सार्बजनिक (भिडियो सहित)

[Ads]

Advertisement

संचारकर्मी ईश्वरी बरालले हरेक रात सपनीमा हुन्छु तिम्रै रानी बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । संन्जय हमालले एरेन्ज गरेको यो गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन् ।

डान्सिङ विधाको गीत युवा युवतीको मायाँ प्रेममा आधारित रहेको छ । गायिका बराल र रचनाकार क्षितिज समर्पण ( रामकुमार शाही ) पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । भिडियोमा गायीका बराल आफैले अभिनय गरेकीछिन्

भिडियो हेर्नुहोस्

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...