यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरमा मंगलबार बिहान थपिए ६१ संक्रमित


मकवानपुरमा मंगलबार बिहानै थप ६१ जना कोरोना संक्रमित थपिएका छन् । कात्र्तिक १७ गते (हिजो) गरिएको १४२ जनाको स्वाब संकलनमा २३ महिला र ३८ पुरुष गरी ६१ जनामा कोरोना पुष्टि भएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेहरुमा धेरै जसो हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका रहेका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रका मात्रै ५३ जना रहेका छन् भने बकैया , मनहरी , भिमफदी र जिल्ला बाहिरका २–२ जना रहेका छन् । संक्रमितको संख्या ४३ प्रतिशत रहेको छ।

Advertisement
