Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा मंगलबार बिहान थपिए ६१ संक्रमित

Company Register

मकवानपुरमा मंगलबार बिहानै थप ६१ जना कोरोना संक्रमित थपिएका छन् । कात्र्तिक १७ गते (हिजो) गरिएको १४२ जनाको स्वाब संकलनमा २३ महिला र ३८ पुरुष गरी ६१ जनामा कोरोना पुष्टि भएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुनेहरुमा धेरै जसो हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका रहेका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रका मात्रै ५३ जना रहेका छन् भने बकैया , मनहरी , भिमफदी र जिल्ला बाहिरका २–२ जना रहेका छन् । संक्रमितको संख्या ४३ प्रतिशत रहेको छ।

Advertisement

20201103_055908-1604362733.jpg
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...