Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक विक्रम राई र गायिका संझना राइको ‘माया यस्तो’ सार्वजनिक (भिडियो)

Company Register

गायक विक्रम राई र गायिका संझना राइको स्वरमा समावेश ‘माया यस्तो’ सार्वजनिक गरिएको छ । दर्पण राइको शब्द तथा अजय कार्कीको यसमा संगीत छ ।

Advertisement

मिलन चाम्सको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा दर्पण राई र प्रशंसा रायमाझीले अभिनय गरेका छन् । भिडियोमा राजकुमार केसीको छायांकन, सन्देश शाहको सम्पादन छ ।

भिडियो हेर्नुहोस्

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...