Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोना रोकथाममा सरकारलाई गम्भीर बन्न उपेन्द्र यादवको आग्रह

Company Register

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपचार नपाएर कोरोना सङ्क्रमितको अकालमै मृत्यु हुने अवस्था आउन दिन नहुने बताएका छन् । सङ्क्रमणबाट यही कातिक ११ गते मृत्यु भएका संविधानसभाका पूर्वसदस्य एवं पार्टीका प्रदेश कमिटी सदस्य मानपुर चौधरीको परिवारलाई आइतबार समवेदना दिने क्रममा उनले जनता सबैले निःशुल्क उपचार पाउनुपर्ने मौलिक हकलाई कसैले उलङ्घन गर्न नहुने बताएका हुन् । पूर्व स्वास्थ्यमन्त्री यादवले सरकारले तत्काल ठोस कदम चालेर निःशुल्क र सहज परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...