Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज सुन चादीको मूल्य कति ? हेर्नुहोस् बजार भाउ

Company Register

काठमाडौ –आईतबार देखि मंगलबार सम्म स्थिर रहेको सुनको मुल्य बुधबार अर्थात साताको चौथो दिन बढेको छ । सुनको मुल्य तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...