Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कति छ आज अमेरिकी डलरको भाउ ?

Company Register

काठमाडौं – बुधबार अमेरिकी डलरको भाउ केही बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा र बिक्रीदर ११७ रुपैयाँ ७० पैसा निर्धारण भएको थियो । 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...