Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

२४ घण्टामा ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २ हजार ९९६ जना कोरोनामुक्त

Company Register

काठमाडौं – नेपालमा कोरोना भाइरसका आज ५ हजार ७४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ४४ हजार  ८ सय ७२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ९९ हजार ६ सय ५ जना संक्रमणमुक्त भएका छन् । आज २९९६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...