Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रेस काउन्सिलकाे अनलाइनबाट हुने बाहेकका अन्य सेवा बन्द

Company Register

प्रेस काउन्सिल नेपालले आफ्ना वरिष्ठ अधिकृतसहित चार जनामा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारी पनि बिरामी पर्न थालेकाले अनलाइन सेवाबाट हुनेबाहेकका अन्य सेवा बन्द गरेको छ । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार यही कात्तिक ३ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि कर्मचारीले घरबाट अनलाइन उजूरी र स्वअनुगमन गर्नेबाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...