Menu

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढ्यो

मंसिर १६, २०७६  काठमाडौं : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। आयाल निगमका प्रवक्ता विरेन्द्र गोइताका अनुसार राति १२ बजेदेखी कार्यन्वयन हुनेगरी २/२ रुपैयाँ मूल्य वृद्धि गरेको छ। 

ईण्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। मूल्य बढेसँगै अब काठमाडौंमा प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमले स्वचालित मूल्य प्रणाली अनुसार समायोजन गरेको जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad