Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विजय शंखर र विमोचना लोम्जेलको आवाजमा ‘माया बैगुनी’ सार्वजनिक (भिडियो)

Company Register

गायक विजय शंखरले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘माया बैगुनी’ बोलको गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ। गीतमा शब्द र सङ्गीत स्वयम् गायक विजय शंखरको रहेको छ। गीतलाई टेकेन्द्र याक्शो लिम्बुले सङ्गीत संयोजन गरेका हुन्।

Advertisement

भिडियोमा नायिका आँचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्। सोनाम पाख्रिनको निर्देशनमा रहेको भिडियोमा सुशील न्यौपानेको सम्पादन रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...