Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आजको सुनचाँदी बजार भाउ कति छ यहाँ हेर्नुहोस्

Company Register

काठमाडौं – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

Advertisement

बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला चार सयले बढेर ९४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि चार सयले बढेर तोलामा ९४ हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलाको १२ सय रुपैयाँमै कारोबार भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...