Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाकिस्तानले टिकटकमाथि लगायो प्रतिबन्ध

Company Register

इस्लामाबाद – पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अनैतिक’ र ‘अश्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ ।

Advertisement

टिकटकमाथि अनैतिर अश्लील सामग्री व्याप्त भएको भन्दै समाजका विभिन्न क्षेत्रबाट गुनासो बढेपछि प्रतिबन्ध लगाउन परेको सरकारको स्पष्टिकरण छ । 

टिकटकले यसप्रकारका सामग्रीहरु हटाउन सहमत भएमा प्रतिबन्ध फुकुवा गर्न सकिने समेत बताइएको छ । यता टिकटक कम्पनीले भने पाकिस्तान दूरसञ्चार प्राधिकरणसँग यो विषयमा छलफल चलाइरहेको बताएको छ । 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...