काठमाण्डौ – अनशनरत डाक्टर गोविन्द केसी र सरकार बिच मध्यराति ८ बुँदे सहमति भएको छ ।सहमतिपछि डा केसीले आइतबार (आज) बिहान अनसन तोड्ने भएका छन्।
यस्तो छ सहमति पत्र :-