Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अदुवा पानी सेवनका ७ फाइदा

Company Register

१. क्यान्सर बाट बचाँउछ

Advertisement

अदुवामा एन्टी क्यान्सर तत्व पाइन्छ । यसको पानी नियमित पिउनाले फोक्सो, प्रोस्टेट, ब्रेस्ट, लगाएतका धेरै थरी क्यान्सरहरुबाट बचाँउछ ।

२. मुटु पोल्न कम गर्छ

खाना खाएको २० मिनेट पछि एक कप अदुवापानी पिउनुहोस । यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ ।

३.पाचनप्रणाली सुधार्छ

अदुवा पानीले शरिरमा पाचन गराउने जुसको मात्रा बढाँउछ । यसले खाना छिटो पचाउन सहयोग गर्छ ।

४. तौल घटाउँछ

अदुवाको पानी पिउनाले शरिरमा मेटाबोलिजम सुधार हुन्छ । यस्तोमा बोसो छिटो पग्लन्छ र तौल घटाउन सजिलो हुन्छ ।

५. डायबिटिज नियन्त्रण गर्छ

नियमित अदुवापानी पिउनाले शरिरको रगतमा सुगर लेभल नियन्त्रण हुन्छ । यसले डायबिटिज नियन्त्रण गर्छ ।

६.मांशपेशीको दुखाई कम गर्छ

अदुवाको पानी पिउनाले शरिरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम हुन्छ र माशंपेशीको दुखाई कम हुन्छ ।

७. टाउको दुख्न कम गर्छ

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...