काठमाडौं -चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको छ।

आचार्यले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी फेसबुकमार्फत् दिएका छन् ।

https://www.facebook.com/hari.bamsha.acharya/posts/10158723352668695