यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



काठमाडौं -चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको छ।

Advertisement
आचार्यले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी फेसबुकमार्फत् दिएका छन् ।