Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

Company Register

काठमाडौं -चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिलालाई कोरोना संक्रमण भएको छ।

Advertisement

आचार्यले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी फेसबुकमार्फत् दिएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...