Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

थप १९११ जनामा कोरोना पुष्टि, ९६१ जना डिस्चार्ज

Company Register

काठमाडौं – नेपालमा कोरोना भाइरसका आज १९ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार  ७ सय २८ पुगेको छ ।

Advertisement

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ५७ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । आज ९६१ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...