यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

मकवानपुरमा खोलाले बगाएर एक किशोरीको मृत्यु


मकवानपुरको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर एक किशोरीको मृत्यु भएको छ । किशोरी नुहाउने क्रममा खोलाले बगाउँदा विरगंज घर भएकी हेटौंडा बस्ने १८ वर्षीया प्रियंका सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् । मन्दिर नजिकबाट बगाएर पनि केही तल मात्र खोलाबाट निकाल्ने क्रममा मृत्यु भएको हो ।

Advertisement