Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा खोलाले बगाएर एक किशोरीको मृत्यु

Company Register

मकवानपुरको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर एक किशोरीको मृत्यु भएको छ । किशोरी नुहाउने क्रममा खोलाले बगाउँदा विरगंज घर भएकी हेटौंडा बस्ने १८ वर्षीया प्रियंका सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् । मन्दिर नजिकबाट बगाएर पनि केही तल मात्र खोलाबाट निकाल्ने क्रममा मृत्यु भएको हो ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...