Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अमेरिकी डलरको भाउ आज कति ?

Company Register

काठमाडौं – अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारक लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०२ पैसा निर्धारण गरेको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०४ पैसा निर्धारण गरेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...