Comments Add Comment

नेपाली गजल तथा कविता लेखनमा निरन्तर क्रियाशील व्यक्तित्व असीम सागरसंग साहित्यिक संवार्ता

असीम सागर नेपाली गजल तथा कविता लेखनमा निरन्तर क्रियाशील व्यक्तित्व हुनुहुन्छ । अर्घाखाँचीमा जन्मिनु भएका सागर आफैँ श्रमजीवी लेखक हुनुहुन्छ ।

‘कविता मस्तिष्कले होइन, मनले सिर्जना हुँदो रहेछ,’ भन्ने उहाँ लेखनमा प्रभावी हुनुहुन्छ । उहाँसँग भएको साहित्यिक संवार्ता । (सुवास खनाल)

भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर