Breaking
7 Dec 2024, Sat

हेटौंडाका एक महिलाको कोरोनाका कारण मृत्यु

कोरोना संक्रमित हेटौंडा – ११ की ५२ वर्षीया महिला चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्दै गर्दा मृत्यु भएको छ । निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । यो संगै मकवानपुरका कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Ad
Ad