Coronavirus COVID-19

हरिवंश आचार्यको ‘तिमी किन जान्ने’ गीत सार्वजनिक (भिडियो)

[Ads]

Advertisement

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् ।आउँदो गाईजात्राको अवसर पारेर ‘तिमी के को जान्ने‘ बोलको गीत सार्वजनिक गरिएको हो । गीत मा हरिवंश आचार्यकै शब्द तथा सङ्गीत रहेको छ । गीत भूपाल मन सिंहले एरेन्ज गरेका हुन् ।

सार्वजनिक गीत को भिडियोमा हरिवंश आचार्य, सशी कुमार खड्का, किरन तुलाधर, विकास भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, जय राम कार्कीलगायतको अभिनयाँ रहेको छ । सागर राज शर्माको निर्देशन रहेको भिडियोलाई हरि हुमागाईँको छायाङ्कन रहेको भिडियो मह सञ्चारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीत मनोरञ्जनात्मक र सन्देश मूलक रहेको छ । गीतले वर्तमान समय र नेपालका राजनीतिलाई व्यङ्ग गरेको छ ।  

भिडियो हेर्नुहोस्

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...