Coronavirus COVID-19

आज साउन १५ अर्थात खीर खाने दिन

[Ads]

Advertisement

काठमाडौं – आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । असार १५ मा दही चिउरा खाएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । साउन १५ पछि लोकमा जाडो शुरु हुने मानेर ताप प्राप्त हुने पोषिलो परिकार खीर खाने चलन चलेको जनकथन छ ।

दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईएको खीर शक्तिवर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेलाअनुसार आहारको स्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन छ । यस्ता परिकारले मानव शरीर स्वस्थ राख्न सहयोग गर्ने बताइन्छ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...