Comments Add Comment

सञ्जय दत्तको जन्मदिनको अवसर पारेर फिल्म ‘केजीएफ च्याप्टर टु’ को पोष्टर सार्वजनिक

बलिउड अभिनेता सञ्जय दत्तको आज ६० औं जन्मदिन । उनी २९ जुलाई १९५९ मा भारतको मुम्बईमा जन्मिएका हुन् । उनले आज आफ्नो ६० औं जन्मदिन मनाउदैछन् । 

उनले जन्मदिनको अवसर पारेर फिल्म ‘केजीएफ च्याप्टर टु‘ को पोष्टर सार्वजनिक गरेका छन् । यश अभिनित फिल्म ‘केजीएफ ‘ को दोस्रो संस्करण यही वर्षको अक्टोबरमा आउने बताइएको छ । तर कोरोनाभाइरसका कारण मिति बढ्ने सम्भावना छ । फस्ट लुकमा सञ्जय नै देखिएका छन् ।  यस फिल्ममा उनी अधिराको भुमिकामा देखिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर