कक्षा १२ को परीक्षा असोजमा गर्ने परीक्षा बोर्डको तयारी

अनलाइन पत्र संवाददाता२०७७-०४-०७ No Comments

कक्षा १२ को परीक्षा असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । सरकारले परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै बोर्डले परिक्षा गर्ने तयारी गरेको हो । बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना बनाएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परिक्षा सञ्चालन गर्न मन्त्रालयसँग अनुमति मागेका उनले बताए ।

Ad
Ad