Comments Add Comment

शिवहरीले बनाउने भए ‘लक्का जवान’: आफै निर्देशक, आफै मूख्य कलाकार

हास्यकलाकार शिवहरी पौडेलको निर्देशकिय डेब्यू ‘लक्का जवान’को ओपचारिक घोषणा भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक सिनेमाको घोषणा गरिएको हो ।

सिनेमाको सुटिङ असोजबाट सुरू हुने जानकारी कार्यक्रममा दिइएको छ।

सिनेमामा निर्देशक पौडेल स्वयंले मूख्य भूमिकामा अभिनय गर्नेछन्। सिनेमामा उनका अलावा किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाललगायतका कलाकारहरुको पनि अभिनय हुनेछ।

सिनेमाको कथा निर्देशक पौडेल स्वयले तयार पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर